एक्सपर्टद्वारा खेलकुद पत्रकार मञ्च चितवनलाई जर्सी सहयोग
भरतपुर – नेपाल खेलकुद पत्रकार मञ्च चितवनलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज प्रालि चितवनले जर्सी सौजन्य गरेको छ । एक्सपर्टले शनिबार मञ्चलाई एकसेट जर्सी सौजन्य गरेको हो । एक्सपर्टसँगको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि सुरु भएको ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ कै बीच एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मञ्चका अध्यक्ष विनोदबाबु रिजाललाई जर्सी हस्तान्तरण गरे…
