विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दै

चितवन – फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दैछ। एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले घरेलु मैदानमा लाओससँग खेल्न लागेको हो। खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ। विश्वकप छनोटका लागि लाओसको टिम सोमबार नै नेपाल आइसकेको छ।आठ वर्षपछि घरेलु मैदानमा विश्वकप छनोट खेल्न लागेको हो। दशरथ रंगशालामा नेपालले पछिल्लो पटक सन् २०१५…

Read More

विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो

चितवन –  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको छ । दिल्लीमा जितका लागि २ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । भारतका कप्तान रोहित शर्माले विश्व कीर्तिमानी शतक बनाएको खेलमा अफगानिस्तान सहजै पराजित भयो । शर्माले सर्वाधिक १ सय ३१ रन बनाए । उनको यो विश्वकपको…

Read More

विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित

चितवन –  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हरायो । न्युजिल्यान्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा २ सय २३ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका कालिन एकरमेनले सर्वाधिक ६९ रन बनाए । न्युजिल्यान्डका मिचेल सेन्टनरले ५ विकेट…

Read More

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको विजयी शुरुवात

चितवन –  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई एक सय २ रनले हराउँदै विजयी शुरुवात गरेको छ । जितका लागि ४ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलंका ४४ ओभर ५ बलमा ३ सय २६ रनमा अलआउट भयो । श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ७९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । दक्षिण अफ्रिकाका जेराल्ड…

Read More

इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले गर्यो विश्वकप क्रिकेटमा विजयी शुरुवात

चितवन – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । उसका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले ३६ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायाे । कन्वे १ सय ५२ रनमा र रविन्द्र १ सय २३ रनमा अविजित…

Read More

विश्वकप क्रिकेट आज देखि शुरु

चितवन –  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आज देखि शुरु हुँदैछ । आज भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने क्षमता छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्नेछ । विश्वकपको उद्घाटन खेलमा आज दिउँसो सवा…

Read More

दक्षिणकाली माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल असोज १८ गते बिहीबारको ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। वृष…

Read More

नेपालसंगको खेलमा भारतले गुमायो ४ विकेट

चितवन –  चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको चौथो विकेट लिएको छ । नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका हुन् । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काए । जैसवाल शतक बनाए लगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अभिनाश बोहोराद्वारा क्याच गराएका थिए । भारतले १६.२ ओभरमा एक…

Read More

नेपालले टस हार्यो : भारत पहिला ब्याटिङ गर्दै

चितवन –  १९औँ एसियाली खेलकुदको क्रिकेटमा अहिले नेपाल र भारत खेलिरहेका छन् । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल चीनको हान्झाउमा शुरु भएको छ । नेपालले टस हारेको छ । भारतले टस जितेर ब्याटिङ थालेको छ । नेपालले टोलीमा एक परिवर्तन भएको छ । करण केसी प्लेइङ ११ मा फर्किँदा विनोद भण्डारी बेन्चमा छन् । नेपालको रोहित…

Read More

भारतले जित्यो एशिया कपको उपाधि

चितवन –  भारतले आठाैँ पटक एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । काेलम्बाेमा भएकाे फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठाैँ पटक विजेता बनेकाे हाे । श्रीलङ्काले दिएकाे ५१ रनकाे झिनाे लक्ष्य भारतले ६ ओभर बलमा १ विकेट पनि नगुमाई भेटायाे । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए । यसअघि काेलम्बाेमा…

Read More