ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते
डोल्पा – डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ आउँदै गरेको रा १ त। ३५७८ नंम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो । घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको…
