आजदेखी चितवनको खैरहनीमा खिचरा महोत्सव सुरु हुदै
खैरहनी चितवन – पूर्वी चितवनकाे खैरहनीमा आजदेखि नवाैं खिचरा महाेत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले आयाेजना गरेकाे साे महाेत्सव बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने छन् । माघी पर्वकाे अबसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा-साहित्य, कला-संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन…
