सर्पको टोकाइबाट सुत्केरीसहित २ जनाको मृत्यु
रुकुम – रुलुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाको ज्यान गएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १३ रातामाटाकी २२ वर्षकी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका वडा नम्बर १ जगल गाउँकी ६१ वर्षकी गङ्गी पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । २२ वर्षकी विष्टलाई मङ्गलवार दिउँसो बारीमा घाँस काट्ने क्रम…
