मौलाकाली केवलकारको नियमित सेवा समय परिमार्जन

चितवन –  मौलाकाली केवलकारको नियमित सेवा समय परिमार्जन गरिएको छ । केवलकारको नियमित मर्मत कार्य गर्नुपर्ने भएकोले यहि भदौ २४ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि केवलकार सञ्चालन समय बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म रहने केबुलकारले जनाएको छ । केबुलकारका स्टेसन मेनेजर सुरज पौडेलका अनुसार नियमित मर्मतसम्भारका लागि यात्रुलाई दिइरहेको सेवा समयमा कटौती गरिएको…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल भदौ २५ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा…

Read More

सहकारी पीडितलाई प्रहरीमा उजुरी गर्न अपिल

म्याग्दी –   जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना…

Read More

मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्रको उच्च पर्वतलाई केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ८ रेक्टरस्केलको भूकम्पले भौतिक संरचनामा ब्यापक क्षति पुर्‍याएकाले मृतकको संख्या अझै…

Read More

आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

चितवन –  आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दैछन् । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई…

Read More

एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दै

चितवन –  एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरको पहिलो…

Read More

आज देशका यि स्थानहरुमा वर्षाको सम्भावना

चितवन –  आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम  पूर्वानुमान  महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरू तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा मेघ  गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ। यसैगरी आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस,  लुम्बिनी, गण्डकी र…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल भदौ २४ गते आइतबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा…

Read More

मर्मतसम्भारपछि रौतहटसम्म गण्डक नहरको पानी

चितवन –  क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र सरसफाइपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्न थालेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले पर्सा, बारा तथा रौतहटसम्मको ८१ किमी लम्बाइको नहर सरसफाइ तथा मर्मतसम्भार गरेपछि सिँचाइ सुविधा पुर्‍याइएको हो । नहरमा पानी उपलब्ध भएपछि सिँचाइको सुविधा उपलब्ध भएको छ । पर्सादेखि रौतहटसम्म १५ वटा ब्लक रहेको नहरको सम्पूर्ण…

Read More

चितुवाको आक्रमणबाट ३ जना घाइते

चितवन –  अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका–६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउँद घाइते भएकी छन् । हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो । यस्तै सोही पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय…

Read More