अमेरिकामाथि नेपालको शानदार जित
चितवन – नेपालले टि-२० सिरिजमा अमेरिकामाथि शानदार जित निकालेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १६५ रनको लक्ष्य पूरा गर्न नसक्दा अमेरिका नेपालसँग पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ३३ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रन…
