बढ्यो सुनको मूल्य
चितवन – सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३६ हजार नौ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ…

