JIN0TkF.gif

बोका चोरी गर्ने २ जना पक्राउ

चितवन –  गुल्मीमा बोका चोरेको आरोपमा  दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय विष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पक्राउ पर्नेमा वडा नम्वर ७ का २३ वर्षीय विरेन्द्र परियार र अर्का एक जनाको नाम गोप्य…

Read More

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ४ घण्टा सवारी बन्द हुने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ईन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर…

Read More

पोखरामा प्याराग्लाइडिङ बन्द

पोखरा –  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ उडान बन्द गरेको छ । नेपाल हवाई खेलकुद संस्था पोखराले सो संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्ने निर्णय गरेपछि प्याराग्लाइडिङचालक आन्दोलित भएका थिए । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङ कम्पनीको निर्णयमा ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका करिब १०७ प्यारापाइलटले असहमति जनाउँदै आन्दोलन सुरु…

Read More

काठमाडौंका यी स्थानमा आज चार घण्टाका लागि विद्युत आपूर्ति बन्द

काठमाडौँ– काठमाडौंका विभिन्न स्थानमा आज चार घण्टाका लागि विद्युत आपूर्ति बन्द गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लगिएकाले स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द गरिएको छ । यस्तै, ज्याबहाल, चिकुमंगल, झोसे, ओमबहाल, भोटेबहाल, यंगाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बांगेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रंगशाला अगाडि, न्यूरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टिमोड, सुनारगाउँ,…

Read More

प्रधानमन्त्री ‘प्रचण्ड’ आज हेटौंडा जाँदै

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन्। हेटौंडा–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री हेटौंडा जान लागेका हुन् । प्रधानमन्त्रीको साथमा उप(प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत समेत हेटौंड जाने मावन सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। विहान ९ बजे प्रधानमन्त्री प्रचण्डले भवन समुद्घाटन गर्ने कार्यक्रम…

Read More

नारायणी किनारमा नवजात शिशु मृत फेला

भरतपुर चितवन – भरतपुर महानगरपालिका–१६ भगेरीथानस्थित नारायणी नदी किनारमा नवजात शिशु को शव फेला परेको छ । नदीले बगाई ल्याएको जस्तो देखिने अन्दाजी ७ महिनाको शिशुको शव बिहीवार फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृह पठाइएको छ…

Read More

नेपाल टेलिकमको तार चोरी गर्ने २ पक्राउ

चितवन  –  नेपाल टेलिकमको कपर केबुलका तारहरु चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा रहेका बिजुलीका पोलहरुमा रहेका टेलिकमको कपर केबुलका तारहरु चोरी भएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख मोहन…

Read More

चितवन कारागारका १११ कैदीबन्दी बिरामी

भरतपुर चितवन –  जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरू विभिन्न रोगबाट पीडित छन् । एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै…

Read More

बिजुली नपुगेका घर खोज्दै ऊर्जा मन्त्रालय

गण्डकी – पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । उक्त तथ्यांकलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र बिजुली नपुगेको…

Read More

रुसी सेनामा भर्ना भएका युवाहरूलाई फिर्ता ल्याउने प्रयास भइरहेको छः प्रधानमन्त्री

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई फर्काउने पहल भइरहेको बताएका छन् । आज (बुधबार) काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न बाध्यताले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई सकुशल नेपाल फर्काउनले हरसम्भव प्रयास भइरहेको बताएका हुन् । ‘अहिले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवाहरू…

Read More