मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल २७ तारिख। वैशाख कृष्ण पक्षको तृतीया तिथि, ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेशः मेष : आज कामको सुरुवात गर्नु राम्रो हुन्छ। इमान्दारिताको प्रशंसा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानी भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।…

