चितवनमा गाई भैंसी पालन सम्बन्धि निःशुल्क एक दिने कृषक तालिम सम्पन्न
चितवन – चितवनमा गाइ भैसी पालन सम्बन्धि एक दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको छ। न्यू होप एग्रो बिजनेस नेपाल प्रालि र सुवर्ण तारा दुग्ध उत्पादक सहकारी संस्था लि को संयुक्त आयोजनामा शनिवार चितवनको खैरहनीमा एक दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको हो। तालिममा खैरहनी -१० र ११ का करिब ६० कृषकलाई तालिम दिइएको छ…

