JIN0TkF.gif

नक्कली नोटसहित १ जना पक्राउ

चितवन –  नक्कली नोटसहित प्रहरीले बारा बाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनीब रहेका छन्। प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका ४ स्थित हरिहरपुर चेकबाट नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५…

Read More

सस्तोमा पीटीई डेट मिलाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

चितवन –  सामाजिक सञ्जाल इन्स्टाग्रामबाट जोडिएर पीटीई (पर्सन टेस्ट अफ इंग्लिस) को डेट बुक गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले मङ्गलबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेका २२ वर्षीय तिरुपति पाण्डे, सोही जिल्लाका २० वर्षीय दोमन केसी र बाग्लुङका २०…

Read More

एलोन मस्क” लाई पछि पार्दै “जेफ बेजोस” बने बिश्व कै सबैभन्दा धनी ब्यक्ति

चितवन –  एलन मस्कलाई पछाडि छोड्दै जेफ बेजोस विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बनेका हुन् । करिब ९ महिनादेखि विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको स्थानमा रहेका एलन मस्क सोमबार टेस्लाको शेयरमा आएको भारी गिरावटले सम्पत्ति घट्दा उनलाई जेफ बेजोसले पछि पारेका हुन। ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७.२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर…

Read More

२१ लाखसहित हुण्डी कारोबारमा संलग्न ५ जना पक्राउ

चितवन –  बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई एक्काईस लाखसहित पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार करिव पाँच लाख सहित पक्राउ…

Read More

गाउँबाट २ करोडको बेसार बिक्री

चितवन –  उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले  सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताए। स्थानीयवासी देवबहादुर मगरले भने, ‘२०५० सालतिर देखिनै गाउँमा बेसार खेती…

Read More

हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिक पक्राउ

चितवन –  अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । काठमाडौं उपत्यकाभित्र गैरकानुनी रुपमा…

Read More

तुरुन्तै दूधको भुक्तानी दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिनुभएको छ । उहाँले हिजो बेलुका अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको बाँकी भुक्तानी तत्कालै दिन निर्देशन दिनुभएको हो ।…

Read More

नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले बुझाउन थाले कर

चितवन –  नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले धमाधम कर बुझाउन थालेका छन् । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्स लगायत १३ वटा बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थालेका हुन् । पहिलो पटक गएको साउनमा नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिरेका थिए । नेपालमा कम्पनी,…

Read More

नेपाली क्रिकेट टोलीलाई १० लाख सहयोग

चितवन –  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो । सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ । युरो एकको…

Read More