JIN0TkF.gif

चैनपुर केन्द्रबिन्दु भएर फेरी २ पटक भूकम्प

चितवन –  सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प…

Read More

ढोरपाटन आरक्ष भोलिदेखि सिकारका लागि खुला

बागलुङ –  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । यस्तै, सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण…

Read More

सर्लाहीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सर्लाही –  जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा क्षेत्रमा बिहीबार राती १० बजेदेखि अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।  बिहीबार राति मूर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर मलंगवा नगरपालिका क्षेत्रमा अशान्ति मच्चिएपछि प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।  पुरानो मलंवाङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा…

Read More

मौलाकालीका केवलकारको टिकटमा ५० प्रतिशत छुट अफर

चितवन –  मौलाकालीका केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही आश्विन महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ । यसअघि गत साउनदेखि संचालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि नै टिकटमा ५० प्रतिशत छुट सहित Wednesday Offer ल्याएको  केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । ईभिनिङ अफरप्रति आम…

Read More

आज दरखाने दिनसँगै चारदिने तीज पर्व शुरु

चितवन –  हरितालिका व्रतको तयारीस्वरुप नेपाली महिलाहरु आज दर खाने तयारीमा छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । तीजको व्रत बस्न सक्नेहरु…

Read More

भरतपुरमा गाेहीकाे आक्रमणबाट १ जनाको मृत्यु

चितवन –  चितवनकाे भरतपुरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । गाेहीकाे आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोकाे ज्यान गएकाे हाे । महतो हिजाे बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएकाे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । माछा मार्न जाँदा गोहीले उनलाई आक्रमण गरेको हुनसक्ने अनुमान गरिएकाे छ…

Read More

राजबिराज कारागारमा दर

सप्तरी –   सप्तरीको राजविराज कारागारमा रहेका महिला कैदीबन्दीलाई दर खुवाएर शुक्रबार अधिकारकर्मीहरूले तीज मनाएका छन्। हरितालिका तीज महोत्सव मूल समारोह समिति सप्तरीको आयोजनामा भएको कार्यक्रममा अधिकारकर्मी र कारागारका कैदीबन्दी महिलाहरूले दर खाएर तीज मनाएका हुन्। आयोजक समितिले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टीकालगायतका शृंगारका सामान दिएर तीजको खुसी साटासाट गरेको निमित्त कारागार प्रशासक…

Read More

भरतपुर महानगर २ मा बाँझो जमिन राख्न नपाउने

भरतपुर चितवन –  चितवनको भरतपुरको मुख्य शहरी क्षेत्रनजिक क्षेत्रपुरमा पर्ने भरतपुर  महानगर–२ ले वडाभित्र बाँझो जमिन राख्न नपाउने निर्णय गरेको छ । वडा अध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्रका कुनै पनि जमिन बाँझो रहन नदिनका लागि टोलहरु मार्फत तथ्याङ्क लिन थालिएको छ । वडा भित्र १८ वटा टोल रहेका छन् । वडा अध्यक्ष रानाभाटले भने “अबको…

Read More

तीनकुनेमा ४ जनाको हत्या भएको अवस्थामा शव फेला

काठमाडौ –  काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका…

Read More

४८ महिनामा सम्पन्न गर्ने गरी नारायणी नदिमा नयाँ पुल निर्माण सम्झौता

भरतपुर चितवन –  नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ (माथिल्लो भागमा) बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो । सडक विभाग अन्तर्गतको पुल महाशाखाले नक्साङ्कनसहित पुल निर्माणका लागि टुण्डी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ । महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण…

Read More