मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार सन् २०२४ मे १५ तारिख। वैशाख शुल्क पक्षको अष्टमी तिथि। चन्द्रमा अनुसार दैनिकी को बारे भविष्यवाणी गरिन्छ। जसअनुसार आज तपाईको दैनिकी कस्तो रहनेछ त हेर्नुहोस राशिफलको आधारमा मेष : समय राम्रो छ। बोलीको प्रभावले धेरै मानिस आकर्षित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रगति हुनेछ। शिक्षामा…

