JIN0TkF.gif

जिप दुर्घटना हुँदा १ जना बालकसहित दुई जनाको मृत्यु

चितवन –  बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं।४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका वडा नं।४ का ६…

Read More

मलामी बोकेको गाडी दुर्घटना हुँदा १४ जना घाइते

चितवन – दोलखामा मलामी बोकेको गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्लाको मेलुङ गाउँपालिकाको भटमासेमा आज बिहान बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । शैलुङ गाउँपालिका(८ ढाँडेकुनेबाट मलामी र दाउरा लिएर तामाकोशीतर्फ जाँदै गरेको बोलेरो सत्यश्वर–सिम्टे सडक खण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढी मलामी…

Read More

भारतमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु

चितवन –  भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७ हजार ४० वर्गफिटको उक्त होर्डिन बोर्ड खसेको थियो । होर्डिङ बोर्ड ७० मिटर लम्बाइ र ५० मिटर चौँडाइको थियो ।…

Read More

मलामी चढेको जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

चितवन –  गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गएराति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब…

Read More

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

चितवन –  गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको छ भने ३१ वर्षका यमबहादुर सूर्यवंशी घाइते भएका छन्।  गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ को मोटरसाइकल अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। …

Read More

पुर्वी चितवनमा बसको ठक्करबाट एकको मृत्यु

भरतपुर चितवन – पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जनाको  मृत्यु भएको छ । सुनसरीको चतराधामबाट फर्किने क्रममा पुर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती–२ गड्यौलीमा आफू चढेको बसले ओर्लने क्रममा ठक्कर दिदा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको…

Read More

चट्याङ लागेर बालिकाको मृत्यु

चितवन – चट्याङ लागेर शनिबार दैलेखमा एक बालिकाको मृत्यु भएको छ। दैलेखको भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेलको चट्याङ लागेर ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ लागेर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजानेक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो ।

Read More

काठमाडौ आउदै गरेको रात्री बस दुर्घटना

चितवन –  दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटना भएको छ । मंगलबार राती पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका कालाकाटेमा बस दुर्घटना भएको हो । तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्रदेश ०३–०१–००६ख–०९७४ नम्बरको रात्रि बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गढवाका अनुसार घाइतेको अवस्था सामान्य छ । उनीहरुको बालुवाङमा उपचार…

Read More

त्रिशुलीमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु

चितवन –  धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ३५ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१…

Read More

भारतीय टाटासुमोको ठक्करबाट २ जनाको मृत्यु

चितवन –  महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।  मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको  टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै…

Read More