JIN0TkF.gif

अरिङ्गालले चिलेर १ को मृत्यु

चितवन –   स्याङ्जामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । बिरूवा गाउँपालिका–१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको अरिङ्गालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । मङ्गलवार साँझ घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका श्रेष्ठलाई गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा राति नै ज्यान गएको…

Read More

बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते

चितवन –  पूर्वपश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा आठ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नोपलगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका परासीका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । बस चालक फरार रहेको र…

Read More

त्रिशूली नदीले बगाएर भरतपुरका २ जना बेपत्ता

चितवन– त्रिशूली नदीले बगाएर चितवनको भरतपुरका दुई जना बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोकमा बस्ने ३० वर्षीय अर्जुन प्रधान र प्रवीण श्रेष्ठलाई त्रिशूलीले बगाएको चितवन प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकबाट शनिबार दिउँसो साढे ४ बजेतिर उनीहरू नदीमा बगेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए। मुख धुन लाग्दा चिप्लेर नदीमा बगेको प्रहरीको…

Read More

मेलम्चीको बाढीले बगायो विद्यालय भवन

चितवन –   मेलम्ची नदीमा आएको बाढीले गएराति सिन्धुपाल्चोकको हेलम्बुमा एक विद्यालय बगाएको छ। बाढीले हेलम्बु गाउँपालिका(४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन बगाएको हो। बिहिबारदेखि नै बाढीले विद्यालय क्षेत्रमा कटान सुरु गरेको थियो। निरन्तर वर्षाका कारण विद्यालयको शौचालय शुक्रबारै बाढीले बगाएको थियो। विद्यालयको एक भवन शुक्रबार रातिको बाढीले बगाएको र अर्को चार कोठे भवन पनि…

Read More

बागलुङमा पहिरोले २ घर भत्किए

बागलुङ –  भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार…

Read More

विद्युत प्राधिकरणको वनस्थली कार्यालयमा आगलागी

चितवन –  नेपाल विद्युत प्राधिकरणको वनस्थलीमा रहेको कार्यालयमा आगलागी भएको छ । काठमाडौं महानगरपालिकाकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ ।

Read More

महोत्तरीमा जीपको ठक्करबाट १ को मृत्यु , १ जना घाइते

ढल्केवर –  महोत्तरीमा जीपको ठक्करबाट एकजनाको ज्यान गएको छ भने अर्का दुईजना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१० लक्ष्मीनियास्थित जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो भने दुईजना घाइते भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र २–०२–००६ प ३४७८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको प्र २–००१च…

Read More

कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किदा ४ जना घाइते

चितवन –  कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गए राती साढे ३ बजे कावासोती नगरपालिकाको वडा नम्बर ३ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क।प्रदेश ०२–००१ ख ०७३७ नं।को बस र विपरीत दिशामा गुडिरहेको म।प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।…

Read More

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयद्वारा ट्रकमा आगजनी

चितवन –  ट्रकको ठक्करबाट पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ खण्डमा बिहीबार अपराह्न एक महिलाको मृत्यु हुँदा स्थानीयले ट्रकमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करबाट चन्द्रपुर–१ का अन्दाजी ५५ वर्षीय पैदल यात्रीको मृत्यु भएको हो । ठक्कर पश्चात् ट्रकका चालकले ट्रक पछाडि चलाएर (ब्याक गरेर) महिलाको ज्यान…

Read More

तीर्थयात्री बाेकेकाे बस दुर्घटनामा ७ को मृत्यु , १८ जना घाइते

चितवन –  बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । भारतीय तीर्थयात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुर जाँदै थियो । मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा चार जना महिला र तीन जना पुरुष गरी ६ जना भारतीय नागरिक र…

Read More