मुख्य समाचार
JIN0TkF.gif

लखनउ विरुद्ध हैदराबादको शानदार जित

चितवन –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । गएराति भएको खेलमा हैदराबादले लखनउलाई १० विकेटले हराएको हो । लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई १ सय ६७ रन बनायो । हैदराबादका ट्राभिस हेडले अविजित ८९ रन बनाए…

Read More

टिकटकले गर्‍यो अमेरिकी सरकारविरुद्ध मुद्दा दायर

चितवन –  भिडियाे शेयरिङ एप टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी संसद्ले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेपछि त्यसको विरोधमा टिकटकले अमेरिकाको सङ्घीय अदालतमा मुद्दा दायर गरेको हो । टिकटकले अमेरिकामा आफ्ना १७ करोड जना प्रयोगकर्ता रहेको र उनीहरूको अभिव्यक्ति स्वतन्त्रता हनन हुने दाबी गरेको बीबीसीले…

Read More

लखनउमाथि कोलकाताको शानदार जित

चितवन –  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्समाथि ९८ रनको शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले ६ विकेटको क्षतिमा २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ बलमा १३७ रनमा अलआउट भएको हो। योसँगै कोलकाता…

Read More

दिल्ली” विरुद्ध “कोलकाता” को शानदार जित

चितवन –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे। कोलकाताका फिल साल्टले ६८ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३…

Read More

हैदराबाद” विरुद्ध “चेन्नई” को फराकिलो जित

चितवन –  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  गएराति भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको छ । चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ ओभर ५ मा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमले सर्वाधिक ३२ रन बनाए । चेन्नईका लागि तुषार देशपाण्डे…

Read More

बिवाहा कै दिन आफ्नी श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् पक्राउ

विवाह गरेको केही घन्टापछि आफ्नी श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् पक्राउ परेका छन् । यो घटना भारतको मध्यप्रदेशस्थित भोपाल भन्ने ठाउँको हो । भारतीय सञ्चारमाध्यम फ्री प्रेस जर्नलका अनुसार श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् र सार्वजनिक गर्न उक्साउने आमा र भाइलाई समेत त्यहाँको स्थानीय प्रहरीले मुद्दा चलाएको छ । इङ्गेजमेन्ट गरेर पनि आफूसँग…

Read More

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

चितवन –    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ ।  विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स इलेक्ट्रोन रेकटमा दक्षिण कोरियाली समयानुसार बुधबार माहिया स्पेसपोर्टबाट उपग्रह प्रक्षेपण गरिएको थियो ।  नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो ।…

Read More

एकै पटक छ हजार बढी कर्मचारीलाई कामबाट निकाल्दै टेस्ला

चितवन –  अर्बपति  एलन मस्कको कम्पनी टेस्लाले एकै पटक छ हजार बढी कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । बिजुली गाडीको माग कम भएर मुनाफामा ह्रास आएपछि टेस्लाले ठूलो संख्यामा कर्मचारी निकाल्न लागेको हो । कम्पनीले बिक्री घटेको र बिजुली कार निर्माता बीचको प्रतिस्पर्धा अचाक्ली बढेकाले गत हप्ता आफ्नो कुल कर्मचारी संख्याको १० प्रतिशतलाई कामबाट निकाल्ने बताएको…

Read More

पञ्जाबले गुजरातलाई ३ विकेटले हरायो

चितवन –  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले गुजरात टाईटन्सलाई हराएको छ । अहमदाबादमा हिजो भएको खेलमा पञ्जाबले गुजरातलाई १ बल बाँकी छँदै ३ विकेटले हराएको हो । गुजरातले दिएको २ सय रनको लक्ष्य पञ्जाबले १९ ओभर ५ बलमा  ७ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि शशाङ्क सिंहले सर्वाधिक ६१ रन बनाए । गुजरातका लागि…

Read More

मुम्मबईमाथि राजस्थान रोयल्सको शानदार जित

चितवन –  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्गर्तत सोमबार राति भएको खेलमा राजस्थानलाई १२६ रनको सामान्य लक्ष्य दिएको मुम्बई ६ विकेटले पराजित भएको छ। वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२५ रन मात्र बनाएको थियो। मुम्बईको इनिङलाई धराप पार्न राजस्थानका लागि ट्रेन्ड बोल्ड र युजवेन्द्र चहाले…

Read More