मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८० साल मंसिर २७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दाम्पत्य जीवन सामान्य छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध सिर्जना हुनेछ । गुरु र अभिभावकको आर्शिवादले काम बन्नेछ ।…

