JIN0TkF.gif

२९,९९९ मै १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको फोन नेपाली बजारमा

चितवन –  नेपाली बजारमा अनरको नयाँ स्मार्टफोन अनर एक्सएटबी (X8b) सार्वजनिक भएको छ । ५१२ जीबी स्टोरेज भएको यो फोनको मूल्य २९ हजार ९९९ रुपैयाँ तोकेको छ। जसलाई कम्पनीले कम्प्युटर स्तरको स्टोरेज भएको फोनको रूपमा चर्चा गरिरहेको छ र बजारमा यो मूल्यमा ५१२ जीबी स्टोरेज युक्त फोन आफ्नो मात्रै भएको दाबी अनरले गरेको छ ।…

Read More

अब रु. १०० को रिचार्जमा १ जीबी डेटा बोनस पाउने

चितवन – नेपाल टेलिकमका प्रिपेड तथा पाेस्टपेड प्रयाेगकर्ताले रु. १०० काे रिचार्जमा पनि डेटा बाेनस पाउने भएका छन् । विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा डेटा बोनस पाइने कम्पनीले जनाएकाे छ । यसअन्तर्गत रु. १०० देखि १९९ को रिचार्ज गर्दा एक दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका…

Read More

१९ हजारमा रियलमी सी ५३ मा ६ जीबी र्‍याम सहित १०८ मेगापिक्सेल क्यामेरा

चितवन – ‘रियलमी सी ५३’ स्मार्टफाेनकाे नयाँ भेरियन्ट नेपाली बजारमा भित्रिएकाे छ । यसअघि ४ जीबी र्‍याम तथा १२८ जीबी स्टाेरेज भेरियन्टमा उपलब्ध भएकाेमा कम्पनीले हालै ६ जीबी र्‍याम तथा १२८ जीबी स्टाेरेज भएकाे फाेन ल्याएकाे हाे । ‘क्यामराको च्याम्पियन’ ट्यागलाइनमा सार्वजनिक रियलमी सी ५३ मा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा दिइएकाे छ । ‘सी’ सिरिजमध्ये…

Read More

चाडवाडमा सामसङले ल्यायो नयाँ अफर

चितवन –  सामसङ नेपालले “रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार” शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ। ४१% सम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको कम्पनिले जनाएको छ । यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक…

Read More

आईफोन १५ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र बिशेषता

चितवन –    एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक गरेको छ । नेपाली समय अनुसार मंगलवार राति कार्यक्रम गर्दै एप्पलले आईफोन १५ सिरिज सर्वजनिक गरेको हो । आईफोन १५ सिरिज अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स रहेका छन् । आईफोनको सूचना लिक गर्ने विभिन्न स्रोतले एप्पलले आईफोन…

Read More

आईफोनको प्रलोभन देखाउँदै ५० लाख ठगी गर्ने २ जना पक्राउ

चितवन –   सामाजिक सञ्चालमार्फत ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पकाउ पर्नेमा पर्सा जिल्ला बहुदामाई नगरपालिका वडा नं. ८ का का ३० वर्षीय राजकुमार पण्डित र रौतहट जिल्ला कटहरीया नगरपालिका नडा नं. १ का २१ वर्षीय उमेशकुमार यादव रहेका छन् । पण्डित र यादवलाई गत भदाै ४ गते ललितपुरबाट पक्राउ गरिएकाे नेपाल प्रहरी…

Read More

नेपाली बजारमा १५ हजार सम्मको सबैभन्दा उत्कृष्ट स्मार्ट्फोन

चितवन –   नेपाली बजारमा हालै भित्रिएको फोन हाे, ‘बेन्को भी ९१’ । बजेट फोनमा राम्रो स्टोरेज र र्‍याम खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने फोन हो यो । नेपालमा पेल ग्रीन र मिड नाइट ब्लाक गरी दुई रङमा ‘बेन्को भी ९१’ उपलब्ध छ । बजेट फोन भएपनि मोबाइल छामेको भरमा यसको मूल्य भने अनुमान गर्न…

Read More