JIN0TkF.gif

हत्याको आरोपमा सौतेनी आमासहित ३ जना पक्राउ

चितवन –  सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् । कात्तिक २६ गते तबसुनलाई परिवारका…

Read More

१५ वर्षीया किशोरीको बलात्कारपछि हत्या गर्ने एक युवा पक्राउ

चितवन –  गुल्मीमा १५ वर्षीया किशोरीको बलात्कारपछि हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–७ घर भई अहिले चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षीय रहिस खाँ रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । खाँले चन्द्रकोट–५ मा बसोबास गर्दै आएकी बाग्लुङको बरेङ गाउँपालिका–३ कि किशोरीलाई बलात्कारपछि…

Read More

बत्ती चोरेकाे आराेपमा वीरगञ्जको घण्टाघरबाट २ जना पक्राउ

चितवन –  वीरगञ्जमा रहेकाे घण्टाघर वरिपरि जडान गरिएको बत्ती तोडफोड र चोरी गरेकाे आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–८ का १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिकलाई घण्टाघर क्षेत्रबाटै प्रहरीले पक्राउ गरेको हो। सीसीटीभीमा देखिएकाे दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरुलाई…

Read More

भरतपुरमा बिरुवा उखाल्ने महिला पक्राउ

भरतपुर चितवन –  भरतपुर महानगरपालिका–३ काे शहीदचोक–बेलचोक सडक खण्डको बिरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने महिला २८ वर्षीया खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिनुभयो । हिजो साेमवार दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…

Read More

सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौ –   ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको हो। सिआइबीले ५० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो। प्रतिवादीहरूबाट कुल तीन अर्ब ५० करोड बिगो दाबी गरिएको छ। तर, ट्याक्सीचालक अशोक लामा, राजन श्रेष्ठ तथा भन्सारका…

Read More

९ सय किलो गाँजासहित मकवानपुरबाट २ जना भारतीय पक्राउ

हेटौंडा –   मकवानपुरको हेटौंडामा मकवानपुरमा ९ सय किलो गाँजासहित २ जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४५ वर्षीय भारतको बलरामपुर विर्तापुर निवासी दुलारे यादब र सहचालक योगेश बर्मा रहेका छन्। भारतीय ट्रकमा लुकाइछिपाई भारत लैजाँदै गरेको ९ सय १९ केजी गाँजा प्रहरीले बरामद गरिएको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए। सशस्त्र प्रहरीको हेटौंडा औद्योगिक…

Read More

२७ सय सिमकार्ड सहित अनलाइन ठगिमा संलग्न १ जना पक्राउ

काठमाडौ –  एउटै व्यक्तिसँग दुई हजार सात सय सिमकार्ड । पत्याउनै मुस्किल । तर, प्रहरीले अनलाइन ठगीमा संलग्न युवकसँग दुई हजार सात सय सिमकार्ड बरामद गरेको छ । चिनियाँ गिरोहसँग मिलेर अनलाइनमार्फत ठगीमा संलग्न एक युवकबाट दुई हजार सात सय सिमकार्ड बरामद भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे घर भई काठमाडौं कीर्तिपुर बस्ने २० वर्षीय मिलन थापासँग यसरी ठूलो मात्रामा…

Read More

बौद्धिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गर्ने २ युवा पक्राउ

स्याङ्जा –  बौद्धिक अपाङ्गता भएका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ८ डाँडास्वाराका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ रहेको प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए। आफ्नै घरमा बसिरहेकी ती महिलालाई ११ दिनअघि उनकै घरमा गएर दिउँसो ३ बजतिर जबरजस्ती करणी गरेको…

Read More

१३ वर्षीय छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

ताप्लेजुङ –  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको एक विद्यालयका शिक्षकले विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ । सिदिङ्वा गाउँपालिका ६ मेहेलस्थित निलगिरी माद्यामिक विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोगमा शिक्षकलाई पक्राउ गरिएको हो । पीडित बालिकाको आभिभावकबाट जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन…

Read More

बचत लुकाएको अभियोगमा लाईफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड

चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घुस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मंगलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ। दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन। पूर्वी चीनको शान्दोङ प्रान्तको जिनानस्थित…

Read More