matribhumionline

‘एनिमल’ ले तोड्यो पठान र जवानको रेकर्ड

चितवन –  बलिउड नायक रणवीर कपुर र रश्मिका मन्दनाको मुख्य अभियान रहेको फिल्म ‘एनिमल’ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । पहिलो दिनदेखि राम्रो व्यापार गरेको यस फिल्मले अझै निरन्तरता पाइरहेको छ ।  सन्दीप भंगाको निर्देशन रहेको एक्सन थ्रिलर फिल्म एनिमलले पहिलो साता घरेलु बजारमा ३३७.५८ करोड भारुको व्यापार गरेको थियो । दोस्रो साता पनि सिनेमा हलमा फिल्मले दर्शको साथ पाइरहेको छ…

Read More

१२ वटा कम्पनी सरकारको कालोसूचीमा

चितवन –  सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।…

Read More

यू-१९ एसिया कपः नेपाल र भारतको प्रतिस्पर्धा भोलि

चितवन  –  शुक्रबारदेखि सुरु भएको एसिसी यू–१९ एसिया कप अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगितामा आज समूह ‘बी’ अन्तर्गतका दुई खेल हुन लागेका हुन्। पहिलो खेलमा युएईले श्रीलंकाको युवा टिमको सामना गर्नेछ भने दोस्रो खेलमा जापानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुँदैछन्।…

Read More

यस्तो रहनेछ आजको मौसम

चितवन  – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी…

Read More

पार्किङमा रहेको बस चोरी गरि चितवन ल्याउदै गरेका १ युवक पक्राउ

चितवन – पोखरामा रोकिराखेको बस चोरेर चितवन ल्याउदै गर्दा एक किशोर पक्राउ परेका छन् । शुक्रबार राति पोखरा महानगरको वडा–९ मा पार्किङमा राखिएको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेका किशोरलाई प्रहरीले पक्राउ गरेका जनाएको हो । शुक्रबार राति चितवनको भरतपुर नगरपालिका –११ आँपटारीबाट सो बससहित १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन  –  आज २०८० साल मंसिर २५ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। आजको दिनमा ठुलो कारोबारमा लगानी नगर्नु राम्रो हुन्छ । वृष : प्रेम बढ्नेछ। शिक्षाको…

Read More

घट्यो सुनको मुल्य

चितवन –  आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । शुक्रवार सुनको भाउ तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियाे। अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने भाउमा…

Read More

कारमा आगलागी हुँदा ८ जनाको मृत्यु

चितवन –  भारतको उत्तरप्रदेशस्थित बरेलीमा शनिबार राति एउटा कारमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक पनि रहेका छन्। बरेलीको नैनीताल राजमार्गमा उक्त दुर्घटना भएको हो। बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो। गाडी सेन्ट्रल लक थियो। जसका कारण त्यहाँ बसेका मानिसहरु बाहिर निस्कन…

Read More

धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भुकम्प

चितवन  –  धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो  । यस्तै, गएको कात्तिक १७ गते जाजरकोट…

Read More

सौराहामा ४ वर्षपछि हात्ती महोत्सवको तयारी

सौराहा चितवन – कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरू गर्न लागिएको छ । सन् २०१८ पछि यसवर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ…

Read More