matribhumionline

चितवन कारागारका १११ कैदीबन्दी बिरामी

भरतपुर चितवन –  जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरू विभिन्न रोगबाट पीडित छन् । एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै…

Read More

अब रु. १०० को रिचार्जमा १ जीबी डेटा बोनस पाउने

चितवन – नेपाल टेलिकमका प्रिपेड तथा पाेस्टपेड प्रयाेगकर्ताले रु. १०० काे रिचार्जमा पनि डेटा बाेनस पाउने भएका छन् । विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा डेटा बोनस पाइने कम्पनीले जनाएकाे छ । यसअन्तर्गत रु. १०० देखि १९९ को रिचार्ज गर्दा एक दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल मंसिर २९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। पुरानो व्यवहारले अप्ठेरो पार्नसक्छ । समाज सेवा र राष्ट्र प्रेम जाग्ने देखिन्छ । शिक्षा क्षेत्रमा उपलब्धि प्राप्त…

Read More

चितवनमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ

चितवन – आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका -३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य वादविवाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो…

Read More

बिजुली नपुगेका घर खोज्दै ऊर्जा मन्त्रालय

गण्डकी – पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । उक्त तथ्यांकलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र बिजुली नपुगेको…

Read More

नक्कली कागजपत्र बनाई विदेश पठाउने गिराेहका ३२ जना पक्राउ

चितवन –  नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी गरी अहिलेसम्म ३२ जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । काठमाण्डौ उपत्यका…

Read More

१९ हजारमा रियलमी सी ५३ मा ६ जीबी र्‍याम सहित १०८ मेगापिक्सेल क्यामेरा

चितवन – ‘रियलमी सी ५३’ स्मार्टफाेनकाे नयाँ भेरियन्ट नेपाली बजारमा भित्रिएकाे छ । यसअघि ४ जीबी र्‍याम तथा १२८ जीबी स्टाेरेज भेरियन्टमा उपलब्ध भएकाेमा कम्पनीले हालै ६ जीबी र्‍याम तथा १२८ जीबी स्टाेरेज भएकाे फाेन ल्याएकाे हाे । ‘क्यामराको च्याम्पियन’ ट्यागलाइनमा सार्वजनिक रियलमी सी ५३ मा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा दिइएकाे छ । ‘सी’ सिरिजमध्ये…

Read More

इजरायलमा रोजगारीको प्रलोभन देखाउनेप्रति सचेत रहन विभागको आग्रह

चितवन  –  वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौताबमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक…

Read More

जीप दुर्घटना हुँदा ८ जना घाइते

चितवन –  डडेल्धुरामा जीप दुर्घटना भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम बाघबजार आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जीप दुर्घटना भएको हो। वडा नम्बर २ का अध्यक्ष दिलबहादुर बिष्टका अनुसार नवदुर्गा गाउँपालिका वडा नम्बर २ को रउतगाउँमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घाइतेमध्ये…

Read More

रुसी सेनामा भर्ना भएका युवाहरूलाई फिर्ता ल्याउने प्रयास भइरहेको छः प्रधानमन्त्री

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई फर्काउने पहल भइरहेको बताएका छन् । आज (बुधबार) काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न बाध्यताले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई सकुशल नेपाल फर्काउनले हरसम्भव प्रयास भइरहेको बताएका हुन् । ‘अहिले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवाहरू…

Read More