वनभोजका लागि विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २० जना घाइते
चितवन – बर्दियाबाट वनभोजका लागि दाङ आईरहेको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। भे १ ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार बसमा करिब ३०र३५ जना यात्रु…
