सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प
चितवन – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १७ मिनेटमा भूकम्प गएकाे हाे । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।
