matribhumionline

यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन

 चितवन –  यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार  प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा…

Read More

१ लाख ३५ हजार बढी नगदसहित जुवातास खेलिरहेका ८ जना पक्राउ

कास्की  –  पाेखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेकाे अवस्थामा आइतबार आठ जना पक्राउ परेका छन् । एक लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएकाे कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयाे । पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा पाँच म्याद थप…

Read More

घट्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आइतबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ…

Read More

राखुगाउँका कृषकले गरे डेढ करोडभन्दा बढीको सुन्तला बिक्री

चितवन –  म्याग्दीको बेनी नगरपालिका ३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले पाँच लाखदेखि नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस वर्ष नौ लाखको सुन्तला बिक्री भएको बताइन् । उनले विगत डेढ दशकदेखि…

Read More

नेपाल मगर महिला संघ चितवनको आयोजनामा महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भरतपुर चितवन –  नेपाल मगर महिला संघ चितवनको आयोजनामा महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। मगरहरूको महान पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर महिला संघ जिल्ला समिति चितवनको आयोजना र मैत्री सयुव स्टोर्स भरतपुरको सहयोगमा आइतबार दोस्रो मगर महिला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुरको कबडहलमा सम्पन्न सो व्याडमिन्टन प्रतियोगितामा झेर्नी मगर समाज प्रथम…

Read More

आजको मौसम

चितवन  –  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  आज २०८० साल पुस २३ गते सोमबार तदनुसार सन् २०२४ जनवरी ८ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा…

Read More

हेटौँडा–काठमाण्डौ जाेड्ने छोटो दूरीका तीनवटा सडक एकैपटक बन्द हुँदा सास्ती

चितवन –  हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीका पाँच वटा सडकमध्ये अहिले चल्तीका तीन वटा सडक बन्द छन् । हेटौँडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाण्डौ र हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाण्डौ सडक स्तरोन्नतिका लागि पुष १६ देखि फागुन १५ सम्म दुई महिनाका लागि बन्द गरिएको छ । त्यस्तै, हुमाने–मातातीर्थ सडक पनि मंसिर १५ गतेदेखि मर्मतका लागि भनेर बन्द गरिएको छ । यी सडकको विकल्पमा हेटौँडा…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज २०८० साल पुस २३ गते सोमबार तदनुसार सन् २०२४ जनवरी ८ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेशः मेष : दिन राम्रो छ। आध्यात्मको बाटोमा हिँडेमा मनमा आनन्द हुनेछ। व्यापारमा फाइदा हुन्छ। परिवारले तपाईंको कमजोरी औंल्याउने दिन छ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। वृष : दिन सामान्य राम्रो छ।…

Read More

संतोषी माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल पुस २० गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी ५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश : मेष : दिन राम्रो छ। आम्दानी हुनेछ। स्वास्थ्य र शिक्षामा लाभ हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारको साथ र सहयोग मिल्नेछ। वृष : दिन राम्रो…

Read More