matribhumionline

पुर्वी चितवनमा बसको ठक्करबाट एकको मृत्यु

भरतपुर चितवन – पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जनाको  मृत्यु भएको छ । सुनसरीको चतराधामबाट फर्किने क्रममा पुर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती–२ गड्यौलीमा आफू चढेको बसले ओर्लने क्रममा ठक्कर दिदा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको…

Read More

घट्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन  –  आज २०८१ साल वैशाख ९ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल २१ तारिख। चैत शुक्ल पक्षको त्रयोदशी तिथि ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।  यस्तो छ आजको फलादेशः मेष : आजको दैनिकी राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अचल सम्पत्ति प्राप्त…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल २० तारिख। चैत शुक्ल पक्षको द्वादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेशः मेष : नसोचेको क्षेत्रबाट आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। नयाँ कामको सुरुवात हुनेछ। वृष : काममा बाधा आइपर्न सक्ने दिन छ।…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल वैशाख ५ गते बुधबार तदनुसार सन् २०२४ अप्रिल १७ तारिख। चैत शुक्ल पक्षको नवमी तिथि। रामनवमी व्रत। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेशः मेष : अधिकारका लागि लडाइँ गर्नुपर्ने दिन छ। आर्थिक क्षेत्रमा विवाद हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।…

Read More

श्रीगणेशको दर्शन गरि हेर्नुहोस आज मंगलबारको राशिफल

चितवन –  आज २०८१ साल वैशाख ४ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल १६ तारिख। चैत शुक्ल पक्षको अष्टमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ  आजको फलादेश : मेष : खर्च बढ्नेछ। साथीभाइबाट असहयोग हुने दिन छ। चोटपटकको भय भएकाले सचेत भएर काम गर्नुपर्ने छ। भूमि सम्बन्धी हुने कारोबारमा फाइदा हुनेछ। सामाजिक…

Read More

१४ जना जुवाडे नगदसहित पक्राउ

चितवन –  कैलाली र काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमाजुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार १ सय ९० रुपैयाँ र ३…

Read More

देशभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढ्यो

चितवन –  काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रुपमा सूचीकृत भएको छ । इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको छ ।वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले मुलुकभर…

Read More

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

चितवन –  नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य…

Read More

पञ्जाबले गुजरातलाई ३ विकेटले हरायो

चितवन –  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले गुजरात टाईटन्सलाई हराएको छ । अहमदाबादमा हिजो भएको खेलमा पञ्जाबले गुजरातलाई १ बल बाँकी छँदै ३ विकेटले हराएको हो । गुजरातले दिएको २ सय रनको लक्ष्य पञ्जाबले १९ ओभर ५ बलमा  ७ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि शशाङ्क सिंहले सर्वाधिक ६१ रन बनाए । गुजरातका लागि…

Read More