matribhumionline

हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

चितवन –  आज देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाँकी भूभागका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र कोशी प्रदेशका एक–दुई ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल जेठ २४ गते बिहीबार तदनुसार सन् २०२४ जुन ६ तारिख। जेठ कृष्ण पक्षको औंसी तिथि। शनि जयन्ती। चन्द्रमा अनुसार दैनिक भविस्यवाणी गरिन्छ जस अनुसार यस्तो छ तपाईंको आजको दैनिकी मेष : खर्च बढ्नेछ। आम्दानी क्षेत्र धेरै देखिन्छन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने चुनौती देखिन्छ।…

Read More

टप वान मिडिया प्रा. लि. ६ वर्ष पार गरि आजबाट सातौं वर्षमा प्रवेश

भरतपुर चितवन –  टप वान मिडिया प्राइभेट लिमिटेड” ले आफ्नो सेवा सुरू गरेको ६ वर्ष पुरा गरेको छ। बि सं २०७५ साल जेठ २२ गते स्थापन भएको ‘टप वान मिडिया” आफ्नो छैठौं वर्ष पार गर्दै आजबाट ७ औ वर्षमा प्रवेश गरेको छ। लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्दै ब्याक्तित्व बिकास, फेशन, सौन्दर्य प्रतियोगिता, इभेन्टहरु बाट मनोरञ्जन…

Read More

किसानलाई अनुदानमा ट्रयाक्टर वितरण

चितवन –  कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ । मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा आयोजित एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र कास्कीले ५० प्रतिशत अनुदानमा सो वडाका सातजना किसानलाई बिहीबार ट्रयाक्टर वितरण गरिएको हो । एउटा…

Read More

अटो र मोटरसाइकल आपसमा ठोकिदा २ जनाको मृत्यु

चितवन –  दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो…

Read More

तापक्रममा ‘रेकर्ड ब्रेक, नेपालगन्जमा ४४.२ डिग्री

चितवन –  नेपालगञ्जमा यस वर्षकै अधिक तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन हुँदा त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो । यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । बिहिबार विराटनगरमा ४१ डिग्री,…

Read More

पुर्वी चितवनमा अटो दुर्घटना हुँदा २ जना घाइते

रत्ननगर चितवन – पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं–४ देबौलीमा अटो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । टाँडीबाट सौराहा जाँदै गरेको ना २ ह ३१९४ नम्बरको अटो दुर्घटनामा अटो चालक रत्ननगर–२ बस्ने ५३ वर्षीय बुद्धिमान लामा र नवलपरासीको बर्दघाट–४ बस्ने २८ वर्षीया बिन्दु गौतम घाइते भएका छन् । घाइते…

Read More

आजको मौसम

चितवन –  नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रही कोशी प्रदेश एक-दुईस्थानमा चट्या्ङ्ग सहित हल्का वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका…

Read More

नेपाल र अमेरिकाबीचको दोस्रो अभ्यास खेल रद्द

चितवन –  आईसीसी टी ट्वान्टी विश्वकप अघिको नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द भएको छ । स्थानिय समयअनुसार बिहान साढे १० बजे अर्थात नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । टेक्ससको डल्लासमा रहेको ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर खेल वर्षाका…

Read More

संतोषी माताको दर्शन गरि हेर्नुहोस आज शुक्रबारको राशिफल

चितवन –  आज २०८१ साल जेठ १८ गते शुक्रबार तदनुसार सन् २०२४ मे ३१ तारिख। जेठ कृष्ण पक्षको अष्टमी तिथि। विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस। चन्द्रमा अनुसार दैनिकि बारे भविष्यवाणी गरिन्छ जसअनुसार आज तपाईंको दिन  यस्तो रहनेछ राशिफलका आधारमा मेष : समय राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको…

Read More