matribhumionline

कावासोतीको केरुङ्गेखोलामा पुल निर्माण अलपत्र

नवलपरासी –   नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गेखोलामा पुल निर्माण अलपत्र परेको छ । तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ । कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने गरी केरुङ्गेखोलामा निर्माणाधीन पुल अलपत्र परेको हो । विसं २०७७ असारसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्नेमा यसै अलपत्र पारी ठेकेदार सम्पर्कविहीन भएपछि समस्या भएको कावासोती –४ का…

Read More

नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित

चितवन –  आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने…

Read More

जर्मनीमा ३ हजार कामदार आवस्यकता भन्दै झुटो बिज्ञापन

काठमाण्डौ –   जर्मनीमा तीन हजार सहायक कामदारको आवश्यकता भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको लोगो प्रयोग गरी झुटो विज्ञापन गरेको पाइएको छ । अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल सरकार र जर्मन सरकारबीच भएको सम्झौता अनुसार कामदारको माग भएको भन्दै सरकारले आह्वान गर्ने विज्ञापनै स्वरूपमा झुटो कामको विज्ञान गरेको पाइएको वैदेशिक…

Read More

होर्डिङ बोर्डको विज्ञापनबाट विदेशी कलाकारको फोटो हटाउने तयारी

काठमाडौं –   विज्ञापन बोर्ड नेपालले होर्डिङ बोर्डको विज्ञापनबाट विदेशी कलाकारको फोटो हटाउने तयारी गरेको छ। विज्ञापन नियमन गर्ने नियमावली २०७७ को पहिलो संशोधनले होर्डिङ बोर्डबाट विदेशी कलाकारको फोटो राख्न नपाउने व्यवस्था गरेको छ। संशोधित नियमावलीको व्यवस्थालाई कार्यान्वयनमा लैजाने तयारी भएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए। आगामी साताभित्र नै होडिङ बोर्डबाट विदेशी कलाकारको फोटो हटाउने सम्बन्धमा…

Read More

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

चितवन –  स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । वालिङ नगरपालिका-६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३६ वर्षका यमबहादुर थापाको आज बिहान ज्यान गएकाे हाे । माछा मार्न थापासँगै गएका अन्य पाँच जनालाई पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो । पक्राउ…

Read More

सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ

काठमाण्डाै –  सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उनी हिजो बेलुका पक्राउ परेका हुन् । उनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झण्डै ६० किलो सुन प्रकरणमा अहिलेसम्म २७ जना पक्राउ परेका…

Read More

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

चितवन –   आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान…

Read More

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

काठमाण्डाै –  आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नु भएको हो । उहाँले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशतले…

Read More

अनलाइनबाट सुनका गरगहना अर्डर गरि ठगी गर्ने १ जना पक्राउ

चितवन –  अनलाइनमार्फत सुनका गरगहना अर्डर गर्ने र डेलिभरी भइसकेपछि रकम नदिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ललितपुर गोदावरी गर भई हाल काठमाडौं गोठाटार बस्दै आएका २२ वर्षीय सुसन घिमिरेलाई पक्राउ गरेको हो । कार्यालयका अनुसार आरोपी घिमिरेले सामाजिक सञ्जाल इन्स्टाग्राममा…

Read More

माडीको मगोई खोलामा डुबेर १ को मृत्यु

माडी चितवन –  माडीको मगोई खोलामा नुहाउन गएका एक पुरूषको पानीमा डुबेर मृत्यु भएको छ ।माडी नगरपालिका ५, जङ्गेटोल निवासी अन्दाजी ४५ वर्षका गंगाबहादुर विश्वकर्माको मगोही खोलामा डुबेर मृत्यु भएको हो । बिहीबार दिउँसो श्रीमती र छोरीसहित रेडहिल पार्क घुमेर घर फर्किने क्रममा खोलामा नुहाउन गएका विश्वकर्मा पानीको गहिरो भागमा पर्दा डुबेका थिए । उनलाई…

Read More