मौलाकाली केवलकारको नियमित सेवा समय परिमार्जन
चितवन – मौलाकाली केवलकारको नियमित सेवा समय परिमार्जन गरिएको छ । केवलकारको नियमित मर्मत कार्य गर्नुपर्ने भएकोले यहि भदौ २४ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि केवलकार सञ्चालन समय बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म रहने केबुलकारले जनाएको छ । केबुलकारका स्टेसन मेनेजर सुरज पौडेलका अनुसार नियमित मर्मतसम्भारका लागि यात्रुलाई दिइरहेको सेवा समयमा कटौती गरिएको…
