matribhumionline

महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज २०८० साल कात्तिक २० गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए…

Read More

शुक्रवार राती गएको भुकम्पमा १२८ जनाको मृत्यु

चितवन –  जाजरकोट केन्द्रबिन्दु भएर गएरातिको गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएको विवरण प्राप्त भएको छ । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने…

Read More

धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प धक्का महसुस

चितवन –   धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौ उपत्यका, चितवन आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

Read More

दुर्गा प्रसाईका समर्थकद्वारा नवलपुरमा प्रदर्शन

चितवन –  राष्ट्र , राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका केन्द्रिय अध्यक्ष  दुर्गा प्रसाइलाई कालो मोसो दलेको बिरोधमा उनका समर्थकले नवलपुरको कावासोतीमा प्रदर्शन गरेका छन। राष्ट्र , राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियान नवलपुरको आयोजनामा  बुधबार कावासोतीको फ्लिमहलचोक, सभापती चोक नगरपालिकाको कार्यालय हुँदै  फलफुल चोकसम्म र्याली प्रदर्शन गरिएको  थियो।   अभियानकर्ताले र्यालीपछी फलफुलचोकमै…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज (असोज २५ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More

आजको मौसम

चितवन – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी, बागमती  र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ…

Read More

विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दै

चितवन – फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दैछ। एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले घरेलु मैदानमा लाओससँग खेल्न लागेको हो। खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ। विश्वकप छनोटका लागि लाओसको टिम सोमबार नै नेपाल आइसकेको छ।आठ वर्षपछि घरेलु मैदानमा विश्वकप छनोट खेल्न लागेको हो। दशरथ रंगशालामा नेपालले पछिल्लो पटक सन् २०१५…

Read More

इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने

चितवन – सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ । बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ । कानुन, न्याय…

Read More