matribhumionline

विश्व कप क्रिकेटमा श्रीलङ्का बङ्गलादेशसँग ३ विकेटले पराजित

चितवन –  आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई ३ विकेटले पराजित गरेको छ । श्रीलङ्काले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो…

Read More

१५ वर्षीया किशोरीको बलात्कारपछि हत्या गर्ने एक युवा पक्राउ

चितवन –  गुल्मीमा १५ वर्षीया किशोरीको बलात्कारपछि हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–७ घर भई अहिले चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षीय रहिस खाँ रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । खाँले चन्द्रकोट–५ मा बसोबास गर्दै आएकी बाग्लुङको बरेङ गाउँपालिका–३ कि किशोरीलाई बलात्कारपछि…

Read More

श्रीगणेशको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल कात्तिक २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा…

Read More

घट्यो सुनको मुल्य

चितवन –  सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको छ । हिजो तोलाको १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज १ लाख १५ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी भने हिजोको जस्तै तोलाको एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

भूकम्पपीडितलाई बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

चितवन –  शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा  बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी…

Read More

एमडीएमएस प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा

चितवन –  नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ । एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ । आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ ।…

Read More

भरतपुरबाट ५० हजार रुपैयाँ बढी नगदसहित ११ जुवाडे पक्राउ

भरतपुर चितवन –  चितवन प्रहरीले भरतपुर महानगरपालिका–२८ गोलाघाटबाट ५० हजार रुपैयाँ बढी नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । गोलाघाटको अन्द्रौलीस्थित जंगबहादुर कुमालले सञ्चालन गरेको गोलाघाट वाइल्ड लाइफ रिसोर्टमा पैसाको बाजी थापी जुवा (कौडा) खेलिरहेका उनीहरुलाई शनिबार राति १ बजेको समयमा नगद ५० हजार ७३५ रुपैयाँ र एक सय भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो…

Read More

भूकम्पपीडितका लागि भारतद्वारा १६ करोड बराबरको राहत सामग्री हस्तान्तरण

चितवन –  भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आज १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण भएको भारतीय दूतावासले जनाएको छ । भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी…

Read More

विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका भारतसंग २ सय ४३ रनले पराजित

चितवन –  आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गरेको छ । कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो । तीन सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ ओभर एक बलमा ८३ रन…

Read More

नक्कली कागजात बनाएर भिजिट भिसामा बिदेश पठाउने गिरोह पक्राउ

चितवन –  नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी  आइतवार सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाण्डौका विभिन्न ठाउँबाट नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख…

Read More