matribhumionline

१ महिनासम्म माइतीघर–बानेश्वर सडकमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउँने

चितवन –  जिल्ला प्रशासन कार्यालय काठमाडौंले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन,…

Read More

सर्पले डस्दा नवलपुरमा दुईजना बिरामी

चितवन –  नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा सर्पले डस्दा दुई जना बिरामी भएका छन् । विनयी त्रिवेणी –३, सर्दीमा बुटवल उप महानगरपालिका घर भई ठूली आमाको घर आएकी १३ वर्षीय सन्ध्या नेपालीलाई कुखुरा थुन्ने क्रममा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो । उनलाई हिजो राति ८ः३० बजेको समयमा सर्पले…

Read More

कोकिनसहित भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित एकजना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षकी भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । पक्राउ परेकी महिला इथियोपियाबाट कतारको दोहा हुँदै काठमाण्डाै विमानस्थलमा ओर्लिएकी र काठमाण्डौबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचनाअनुसार…

Read More

श्रीगणेशको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल मंसिर ५ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ।…

Read More

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो बिश्वकपको उपाधी

चितवन –  भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । हिजो आइतवार भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो । भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका ट्राभिस हेडले शतक बनाए । हेड १ सय २० बलमा १ सय ३७…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज २०८० साल मंसिर ४ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष : यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर देखिन मन लाग्नेछ । वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा…

Read More

रानीपोखरीमा छठ व्रत बस्न नदिएकोमा आक्रोशित सिके राउतले दिए यस्तो चेतावनी

काठमाडौ – जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले काठमाडौंको रानीपोखरीमा छठ व्रत बस्न नदिएको भन्दै सरकारसमक्ष आक्रोश पोखेका छन् । यद्धपी उनले पुरातात्विक संरक्षणको कारण हो भने केही आपत्ति नभएको पनि उल्लेख गरेका छन् । तर, शासकीय अहंकार हो भने त्यसको जवाफ पक्के पनि समय आएपछि दिने उनको चेतावनी छ । सामाजिक सञ्जाल…

Read More

विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

चितवन –  एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । फाइनल खेल आज दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा शुरु हुँदैछ । भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् । शनिबार  अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पीचको अवलोकन गर्दै आफूहरुको ध्यान पीचमा भन्दा पनि खेलमा रहेको बताएका…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन  –  आज २०८० साल मंसिर ३ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। आर्थिक क्षेत्रमा  झुक्याउने धेरै छन्, सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृष : प्रेम…

Read More