matribhumionline

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ६८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन  – आज २०८० साल मंसिर ६ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ।…

Read More

बाँदर आतंकले किसान चिन्तित

भोजपुर– भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसादराई गाउँपालिकाका दीपकुमार…

Read More

कावासोतीमा सवारी दुर्घटना हुँदा १ को मृत्यु २ जना घाइते

चितवन  –  नवलपरासी पूर्व (नवलपुर)मा आज बिहान करिब ७ बजे कावासोती नगरपालिका –१६, पत्थर खोलामा  ट्रक र कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।  पत्थर खोला नजिक पूर्व पश्चिम राजमार्गमा लु २ ख ५८०५ नम्बरको ट्रक र लु ३ च १०२४ नम्बरको कार एक…

Read More

बध्यो सुनको मुल्य

चितवन  –  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आज सुन प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोल एक लाख…

Read More

दुर्गा प्रसाईंको समूहद्वारा मंसिर गते ७ बल्खु चोकमा प्रदर्शन गर्ने

काठमाडौ –  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन अभियान’ ले मंसिर ७ गते गर्न लागेको जनप्रदर्शनको कार्यक्रमस्थल बल्खु चोक रहने भएको छ । मेडिकल व्यवसायी तथा पूर्व एमाले नेता दुर्गा प्रसाईंको नेतृत्वमा हुने उक्त आन्दोलन यसअघि माईतीघर मण्डलामा हुने भनिएको थियो । उक्त दिन एमाले निकटको युवा संघले पनि काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि…

Read More

टिकटक बन्द गर्ने निर्णयविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौँ– सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ । आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हाे । यसअघि हिजो न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले उत्प्रेषणको आदेशबाट सरकारको निर्णय बदर गरी पूर्ववत्…

Read More

फिफा विश्वकप फुटबल छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै

चितवन –  फिफा विश्व कप फुटबल २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दैछ । समूह ‘एच’ मा रहेका नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ७ बजे शुरु हुनेछ । नेपालले घरेलु मैदानमा आज दोस्रो चरणको दोस्रो खेल खेल्न लागेको हो । फिफा वरीयतामा यमन १…

Read More

भरतपुरको जुगेडीमा स्कार्पियोको ठक्करबाट एक महिलाको मृत्यु

भरतपुर चितवन –  भरतपुर–२९ स्थित जुगेडीमा आइतबार बेलुकी ७ः१० बजेको समयमा स्कार्पियोको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ । रामनगरबाट मुग्लिनतर्फ जाँदै गरेको बा २० च ४९७ नम्बरको स्कार्पियोले बाटो काट्दै गरेकी पैदलयात्री भरतपुर–२९, जुगेडी बस्ने ४० वर्षीया माया गुरूङको उपचारार्थ पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा सोमबार बिहान ५ः१७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ…

Read More

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

चितवन – पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा  मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्री सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी…

Read More