मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

टिप्परको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु

चितवन –  ललितपुरको ग्वार्कोमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ। बुधबार राति १० बजे आसपास ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियो।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

ठक्करबाट मोटरसाइकलमा सवार सिरहा घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उद्धार गरी बिएन्डबी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको ललितपुर प्रहरी जनाएको छ । प्रहरीले ठक्कर दिने गाडीको खोजीकार्य जारी राखेको छ । घटनास्थल आसपासका सिसीटिभी क्यामेरा फुटेजका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

What’s your Reaction?
+1
9
+1
0
+1
19
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000