JIN0TkF.gif
JINuGe4.gif

घट्यो सुनको मुल्य

चितवन –  केही दिनदेखि लगातार बढेको सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हिजो नयाँ कीर्तिमान बनाएर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर तोलाको दुई हजार ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय सय ३५ रुपैयाँ रहेको थियो ।

What’s your Reaction?
+1
26
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000