JIN0TkF.gif
JINuGe4.gif

अमेरिकाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं – एक खेल अगाडि नै नेपालविरुद्धको टी-२० आई सिरिज गुमाएको अमेरिकाले अन्तिम खेलमा सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर अमेरिकाले नेपाललाई बलिङको निम्तो दिएको हो।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यसअघि सिरिजका दुई खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको थियो। पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा जितका लागि सुपर ओभरको सामना गर्नु परेको थियो। नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

नेपाल आज सिरिजमा क्लिन स्वीप गर्न चाहन्छ। अमेरिका भने घरेलु मैदानमा सिरिजमा एक जितको प्रतिक्षामा छ।

What’s your Reaction?
+1
29
+1
2
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000