JIN0TkF.gif
JINuGe4.gif

बढ्यो सुनको मुल्य

चितवन –  सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ४४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन भाउ तोलाको एक लाख ४४ हजार एक सय रुपैयाँ रहेको थियो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

त्यस्तै चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ

What’s your Reaction?
+1
24
+1
0
+1
11
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000