JIN0TkF.gif
JINuGe4.gif

पुर्वी चितवनमा अटो दुर्घटना हुँदा २ जना घाइते

रत्ननगर चितवन – पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं–४ देबौलीमा अटो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

टाँडीबाट सौराहा जाँदै गरेको ना २ ह ३१९४ नम्बरको अटो दुर्घटनामा अटो चालक रत्ननगर–२ बस्ने ५३ वर्षीय बुद्धिमान लामा र नवलपरासीको बर्दघाट–४ बस्ने २८ वर्षीया बिन्दु गौतम घाइते भएका छन् ।
घाइते चालकको बकुलहर रत्ननगर अस्पताल टाँडीमा उपचार भइरहेको छ भने अटोमा सवार गौतमको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उपचारमा निजका श्रीमान् सन्दीप बस्याल संलग्न रहेको र अटो प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
13
+1
0
+1
39
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000