JIN0TkF.gif
JINuGe4.gif

‘कुटुमा कुटु” बन्यो युट्युबमा २० करोड भ्युज प्राप्त गर्ने पहिलो नेपाली गीत

चितवन –  युट्युबमा २० करोड भ्युज प्राप्त गर्ने पहिलो नेपाली गीत ‘कुटुमा कुटु’ बनेको छ । चलचित्र ‘२ रुपियाँ’मा समावेश यो गीतले शुक्रवार नयाँ रेकर्ड कायम गरेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै गीतका रचनाकार तथा सङ्गीतकार राजनराज शिवाकोटीले खुसी  बाँड्दै गीत बन्दाको कथा र शब्द लेखिएको पानाको फोटो शेयर गरेका छन् ।

गीतमा शिवाकोटीकै स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । त्यस्तै म्युजिक भिडिओमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

युट्युबमा यो गीत सन् २०१७ को मे २८ मा रिलिज भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000