JIN0TkF.gif
JINuGe4.gif

कर छलेर ल्याइएका सामान बरामद

चितवन –  सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए ।

यसअघि यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार आठ सय रुपैयाँ बराबरका कपडा बरामद गरिएको थियो ।

What’s your Reaction?
+1
45
+1
12
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000