JIN0TkF.gif
JINuGe4.gif

माछापुच्छ्रे बैंकको प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा

चितवन  –  डिजिटल इकोनमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । एयरपोर्टबाट यात्रा गर्दा सहज र सरल होस भनी उक्त सुविधा ल्याइएको बैकले जनाएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा उक्त पासको प्रयोग गरि सरल तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधा पाउने बैकले बताएको छ ।

प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के.ले व्यवस्थापन गरेको संसारभरका एक सय ४० भन्दा बढी देशका छ सय ६० शहरहरूमा अवस्थित एक हजार चार सय एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरूमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000