JIN0TkF.gif
JINuGe4.gif

आज फेरि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

चितवन  –  सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६४ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० ले बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने एक हजार नौ सय ८० निर्धारण भएको छ ।

What’s your Reaction?
+1
57
+1
0
+1
4
+1
0
+1
6
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000