आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

चितवन –  नेपाल चिकित्सक संघले आज  देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै आज आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ । आज  सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा भोलि आकस्मिक बाहेकका…

Read More

हेटौँडा अस्पतालका ७८ जना डाक्टहरुले दिए सामूहिक राजीनामा

हेटौंडा –  हेटौँडाको सञ्चो अस्पतालका दुई जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटौँडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य असंस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् । डाक्टरलाई कुटपिट गर्ने सबैलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिने हेटौँडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताउनुभयो । हेटौँडा अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरुले सामूहिक रुपमा राजीनामा…

Read More

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

चितवन –   सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउँदैछ। ​ अहिले विहान साढे ९ बजे थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले यस खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ। यो खोप १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ । स्वास्थ्य सेवा विभागको परिवार…

Read More

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत बिरामी र आफन्तद्वारा स्वास्थ्य मन्त्रीसमक्ष गुनासो

चितवन –   चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् । मोरङबाट उपचारका लागि यहाँ आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त…

Read More