मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८० साल साउन २८ गते आइतबार। ज्योतिष शास्त्र अनुसार आज तपाईंको दैनिकी कस्तो रहेछ छ त? हेर्नुहोस आजको राशिफल मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ।…
