बढ्यो सुनको मुल्य
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार २०० र…
