खेतको बाटो हिँडने क्रममा चिप्लिएर १ को मृत्यु
सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका ४ मा एक जनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका ४ पोखरेल गाउँका ६० वर्षीय फौद बहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुुसार सार्की सोही वडाको देउराली धारा भञ्ज्याङस्थित खेतमा मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलको प्रकृति हेर्दा खेतको बाटो हिँडने क्रममा चिप्लिएर लडी…
