भोलिदेखि भरतपुर र रत्ननगरका बिधालय बन्द
भरतपुर । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले भोलिदेखि शैक्षिक संस्था बन्द गर्ने भएका छन् । भरतपुर महानगरले साउन २६ गतेसम्म बिदा दिन सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । एडिनो भाइरसको संक्रमणका कारण आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । यस रोगको प्रकोपले बालबालिकाहरु बढी प्रभावित भएका…
