पुर्वी चितवनमा बसको ठक्करबाट एकको मृत्यु
भरतपुर चितवन – पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सुनसरीको चतराधामबाट फर्किने क्रममा पुर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती–२ गड्यौलीमा आफू चढेको बसले ओर्लने क्रममा ठक्कर दिदा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको…
