निषेधाज्ञा हटेपछि धरानमा बिहानैदेखि चहलपहल

धरान –  सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ । हिजो दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए ।…

Read More

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्दै

काठमाडौँ –  नेपाल राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् ।…

Read More

मौलाकालिका देबिको दर्शन गरि हेर्नुहोस आजको राशिफल

भरतपुर चितवन  – आज २०८० साल भदौ १० गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।…

Read More

त्रिशूली नदीले बगाएर भरतपुरका २ जना बेपत्ता

चितवन– त्रिशूली नदीले बगाएर चितवनको भरतपुरका दुई जना बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोकमा बस्ने ३० वर्षीय अर्जुन प्रधान र प्रवीण श्रेष्ठलाई त्रिशूलीले बगाएको चितवन प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकबाट शनिबार दिउँसो साढे ४ बजेतिर उनीहरू नदीमा बगेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए। मुख धुन लाग्दा चिप्लेर नदीमा बगेको प्रहरीको…

Read More

मेलम्चीको बाढीले बगायो विद्यालय भवन

चितवन –   मेलम्ची नदीमा आएको बाढीले गएराति सिन्धुपाल्चोकको हेलम्बुमा एक विद्यालय बगाएको छ। बाढीले हेलम्बु गाउँपालिका(४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन बगाएको हो। बिहिबारदेखि नै बाढीले विद्यालय क्षेत्रमा कटान सुरु गरेको थियो। निरन्तर वर्षाका कारण विद्यालयको शौचालय शुक्रबारै बाढीले बगाएको थियो। विद्यालयको एक भवन शुक्रबार रातिको बाढीले बगाएको र अर्को चार कोठे भवन पनि…

Read More

लगातारको झरी आजदेखि बिस्तारै कम हुने

चितवन –  केही दिनदेखि परेको लगातारको झरी आजदेखि बिस्तारै कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा पानी पर्ने क्रम बिस्तारै कम हुँदै गएको छ । आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित…

Read More

बागलुङमा पहिरोले २ घर भत्किए

बागलुङ –  भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार…

Read More

मेसेन्जर लाइट भदौ ३१ देखि सधैंका लागि बन्द

चितवन –  आउँदो १७ सेप्टेम्बर अर्थात् भदाै ३१ देखि मेटाले आफ्नो ‘मेसेन्जर लाइट’ सधैंका लागि बन्द गर्ने भएको छ । हाल प्रयोगकर्ताले सो एप खोल्दा ‘मुख्य मेसेन्जर एपमा स्विच गर्नु’ भन्ने सूचना सहित डाउनलोड लिङ्क दिन थालिएकाे छ । सन् २०१६ मा मुख्य मेसेन्जर एपको विकल्पको रूपमा मेटाले मेसेन्जर लाइट सार्वजनिक गरेको थियो, जसले कम स्टोरेज र…

Read More

धरानमा आज २४ घण्टे निषेधाज्ञा जारी

धरान –   जिल्ला प्रशासन कार्यालय सुनसरीले आज धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरेको छ। धार्मिक, साम्प्रदायिक शान्ति सुरक्षा र स्वास्थ्य सुरक्षाको संवदेनशीलताका कारण शुक्रबार राति १२ बजेदेखि लागू भएको २४ घण्टे निषेधाज्ञा शनिबार राति १२ बजेसम्म जारी रहने छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार सूचना जारी गरेको निषेधाज्ञा पत्रमा धरान उपमहानगरपालिकामा १२ स्थानीय तहहरूमा डेंगी…

Read More

चितवनको नाग्दी खोला नजिकै अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

इच्छाकामना चितवन –   पहिरोका कारण चितवनको नाग्दी खोला नजिकै बन्द भएको पृथ्वीराजमार्ग खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै हिजो बेलुका खसेको पहिरो हटाएपछि गएराति नै सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । हिजो बेलुका पौने ७ बजेतिर खसेको पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी नै बन्द भएको थियो । पहिरोका कारण…

Read More