९ सय किलो गाँजासहित मकवानपुरबाट २ जना भारतीय पक्राउ

हेटौंडा –   मकवानपुरको हेटौंडामा मकवानपुरमा ९ सय किलो गाँजासहित २ जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४५ वर्षीय भारतको बलरामपुर विर्तापुर निवासी दुलारे यादब र सहचालक योगेश बर्मा रहेका छन्। भारतीय ट्रकमा लुकाइछिपाई भारत लैजाँदै गरेको ९ सय १९ केजी गाँजा प्रहरीले बरामद गरिएको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए। सशस्त्र प्रहरीको हेटौंडा औद्योगिक…

Read More

एसिया कप क्रिकेटको फाइनल खेलमा श्रीलंका ५० रनमै अल आउट

चितवन –  एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक श्रीलंका ५० रनमै अल आउट भएको छ । कोलम्बोको आर प्रमादासा रंगशालामा जारी खेलमा श्रीलंका १५ ओभर २ बलमा अल आउट भएको हो । भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १२ रन बनाउँदा ५ विकेट गुमाएको थियो । खेलमा श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन…

Read More

२७ सय सिमकार्ड सहित अनलाइन ठगिमा संलग्न १ जना पक्राउ

काठमाडौ –  एउटै व्यक्तिसँग दुई हजार सात सय सिमकार्ड । पत्याउनै मुस्किल । तर, प्रहरीले अनलाइन ठगीमा संलग्न युवकसँग दुई हजार सात सय सिमकार्ड बरामद गरेको छ । चिनियाँ गिरोहसँग मिलेर अनलाइनमार्फत ठगीमा संलग्न एक युवकबाट दुई हजार सात सय सिमकार्ड बरामद भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे घर भई काठमाडौं कीर्तिपुर बस्ने २० वर्षीय मिलन थापासँग यसरी ठूलो मात्रामा…

Read More

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

चितवन –  एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ । श्रीलङ्का र भारतको सुपर फोरमा ४–४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई…

Read More

बौद्धिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गर्ने २ युवा पक्राउ

स्याङ्जा –  बौद्धिक अपाङ्गता भएका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ८ डाँडास्वाराका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ रहेको प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए। आफ्नै घरमा बसिरहेकी ती महिलालाई ११ दिनअघि उनकै घरमा गएर दिउँसो ३ बजतिर जबरजस्ती करणी गरेको…

Read More

आज दरखाने दिनसँगै चारदिने तीज पर्व शुरु

चितवन –  हरितालिका व्रतको तयारीस्वरुप नेपाली महिलाहरु आज दर खाने तयारीमा छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । तीजको व्रत बस्न सक्नेहरु…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज भदौ ३१ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

ब्राजिलको अमेजोनस राज्यमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा शनिबार विमान दुर्घटना भएको हो । अमेजोनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जालमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो…

Read More

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

चितवन –  नेपाल चिकित्सक संघले आज  देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै आज आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ । आज  सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा भोलि आकस्मिक बाहेकका…

Read More

भरतपुरमा गाेहीकाे आक्रमणबाट १ जनाको मृत्यु

चितवन –  चितवनकाे भरतपुरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । गाेहीकाे आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोकाे ज्यान गएकाे हाे । महतो हिजाे बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएकाे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । माछा मार्न जाँदा गोहीले उनलाई आक्रमण गरेको हुनसक्ने अनुमान गरिएकाे छ…

Read More